१२ बैशाख २०८२, शुक्रबार | April 25, 2025

अमेरिकाले भोलि नेपालमा रहेका आफ्ना नागरिक लैजाँदै

काठमाडौ । नेपालमा रहेका अमेरिकी नागरिकलाई कतार एयरवेजको विमान चार्टड गरेर अमेरिका भोलि अमेरिका लैजाँदैछ । काठमाडौंबाट दोहा हुँदै उक्त विमान अमेरिकाको वासिंटन डिसीमा पुग्ने काठमाडौंस्थित अमेरिकी दूतावासले जनाएको छ । विमान मार्च ३१ मंगलबार दिउसो १२ बजेतिर काठमाडौंबाट प्रस्थान गर्नेछ उड्नेछ। अमेरिकी सरकारको विदेश मन्त्रालयले उक्त विमान चार्टड गरेको हो । पहिलो प्राथमिकता ६५…