काठमाडौं । काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या दिनपछि दिन बढिरहेको छ । काठमाडौंमा १ हप्तामै १० हजार बढी संक्रमित थपिएको स्वास्थ तथा जनसंख्या मन्त्रालयले जनाएको छ । बिहीबार उपत्यकामा अहिलेसम्मकै सबैभन्दा धेरै संक्रमित थपिएका छन् । २ हजार ५४० जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वार गौतमले जानकारी दिए । उपत्यकामा सबैभन्दा…