९ माघ २०८१, बुधबार | January 22, 2025

चीनबाट उद्धार गरेकालाई जस्तो अब क्वारेन्टाइनमा राख्न सकिँदैन : स्वास्थ्यमन्त्री ढकाल

काठमाडौ । कुनै व्यक्तिमा कोरोना भाइरस (कोभिड—१९) को आशंका देखिएमा आफै क्वारेन्टाइनमा बस्नुपर्ने सरकारले जनाएको छ । मंगलवार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा राष्ट्रिय युवा संघ नेपालको ध्यानाकर्षण पत्र बुझ्दै मन्त्री भानुभक्त ढकालले चीनबाट विद्यार्थी ल्याएर क्वारेन्टाइनमा राखे जसरी नराख्ने बताउनुभएको हो । विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार आफै क्वारेन्टाइनमा बस्नुपर्ने उहाँले बताउनुभयो । ज्वरो आउने…