बुटवल । बुटवलमा केन्द्रीय कार्यालय रहेको शाइन रेसुंगा डेभलपमेन्ट बैंक लि.ले आफ्ना शेयरधनीहरुलाई १५ प्रतिशत बोनस शेयर बांड्ने निर्णय गरेको छ । बैंक सञ्चालक समितिको चैत १ गते बसेको वैठकले आर्थिक वर्ष २०७५/७६ को वितरणयोग्य मुनाफाबाट १५ प्रतिशत बोनस शेयर बांड्ने निर्णय गरेको हो । नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपश्चात आउंदो साधारणसभाबाट पारित गरेर बोनश…