बुटवल । बुटवलमा ट्रमा सेन्टरको आवश्यकता देखिएका सबै रोटरी क्लबले सामुहिक योजना बनाएर अगाडि बढ्न रोटरी डिष्ट्रिक ३२९२ का एजी किरणलाल श्रेष्ठले आग्रह गर्नुभएको छ । विशिष्टिकृत स्वास्थ्य सेवालाई सबैले प्राथमिकतामा राख्नुपर्ने अहिलेको आवश्यकता भएको बताउँदै गर्भनर श्रेष्ठले वृहत योजना बनँएर अगाडि बढे डिष्ट्रिक तथा आरआइबाट समेत अनुदान दिलाउन आफू लागिपर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।…