बुटवल । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निर्वाचन क्षेत्रीय कमिटी क्षेत्र नम्बर २ रुपन्देहीले कोरोना भाइरसविरुद्ध टोलटोलमा जानकारीमूलक सन्देश प्रवाह गर्ने भएको छ । पार्टी केन्द्रको निर्देशन बमोजिम टोलटोलमा जानकारीमूलक पर्चा वितरण गर्नुका साथै सन्देश प्रवाह गर्ने निर्णय क्षेत्रीय कमिटीको शुक्रबार बसेको बिस्तारित बैठकले गरेको हो । निर्वाचन क्षेत्र नम्बर २ अन्तर्गत प्रदेशसभा १ र प्रदेशसभा…