१२ पुस २०८१, शुक्रबार | December 27, 2024

मुख्यमन्त्री पोखरेलद्वारा बुटवल कोरोना विशेष(अस्थाई)अस्पतालको निरीक्षण

बुटवल । बुटवल उपमहानगरपालिकाले लुम्बिनी प्रादेशिक अस्पतालको सहकार्यमा निर्माण भएको बुटवल कोरोना विशेष(अस्थाई)अस्पतालको मुख्यमन्त्री शंकर पोखरेलले निरीक्षण गर्नुभएको छ । त्यसक्रममा उहाँले अस्पताल निर्माण, सञ्चालन र व्यवस्थापनका बारेमा चासो राख्नुभएको थियो । मुख्यमन्त्रीले सेवाप्रवाहलाई प्रभावकारी र सहज बनाउन र उपचारमा खटिने स्वास्थ्यकर्मीलाई ढुक्क भएर काम गर्ने वातावरणको विकास गर्नुपर्नेमा जोड दिनुभएको थियो । मुख्यमन्त्रीसहित प्रदेश…