चितवन । चितवनमा आइसोलेसनमा राखिएका एक युवकको मंगलबार बिहान मृत्यु भएको छ । भरतपुरस्थित कोरोना विशेष अस्पतालमा उपचारका क्रममा युवकको मृत्यु भएको हो । उच्च ज्वरो, रुघाखोकीलगायत समस्या भएका पर्साका एक युवकको उपचारका क्रममा मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ । उनलाई कोरोना भाइरसको संक्रमणको आशंका गरिएको थियो । कोरोनाबाट वा अन्य कारणबाट मृत्यु भएको…