बुटवल । बुटवल कोरोना विशेष (अस्थायी) अस्पतालमा आइसीयू र भेन्टिलेटरसहितका बेडहरु थप गरिँदै छ । बुटवल उप–महानगरपालिका र लुम्बिनी प्रादेशिक अस्पतालको सहकार्यमा धागो कारखानामा निर्माण भएको बुटवल कोरोना विशेष (अस्थायी) अस्पतालमा १० बेडको आइसीयूसहित भेन्टिलेटर कक्ष निर्माण कार्य अन्तिम चरणमा पुगेको प्रमुख शिवराज सुवेदीले जानकारी दिनुभयो । प्रमुख सुवेदीसहित लुम्बिनी प्रादेशिक अस्पतालका अध्यक्ष सुर्यबहादुर भट्टराई,…