१० मंसिर २०८१, सोमबार | November 25, 2024

चितवनकी कोरोना संक्रमितले बाँडेको चकलेट खाने पनि अब क्वारेन्टाइनमा

भरतपुर । चितवनको राप्ती नगरपालिकामा एकैघरका दुईजनामा कोरोना संक्रमण पुष्टि भएपछि राप्ती नगरपालिकाले विशेष समिति बनाएर काम थालेको छ । एकैघरका आमा छोरामा कोरोना संक्रमण भएको पुष्टि भएपछि नगरपालिकाले आज बिहान विशेष समिति बनाएर काम थालेको नगर प्रमुख प्रभा बरालले जानकारी दिइन् । काठमाडौंदेखि चितवनसम्मको यात्रा, चितवन पुगेपछि भएको भेटघाट, उनीहरुको सम्पर्कमा पुगेका व्यक्तिको पहिचानका…