१० मंसिर २०८१, सोमबार | November 25, 2024

कोरोना कहर : भारतमा ५५९ जनाको मृत्यु, एसियाली मुलुकमा इरान सबैभन्दा बढी प्रभावित

काठमाडौ । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण भारतमा पनि बढ्दो रुपमा देखिएको छ । भारतमा पछिल्लो २४ घण्टामा ३८ जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या ५५९ पुगेको हो । भारतमा एकैदिन १ हजार २५० जनामा संक्रमण देखिएसँगै संक्रमित हुनेको संख्या १७ हजार ६१५ पुगेको छ । भारतमा संक्रमितमध्ये २ हजार ८५४ जना उपचारपछि…