१० मंसिर २०८१, सोमबार | November 25, 2024

ट्रकका चालक र सहचालकलाई माक्स प्रदान

बुटवल । कोरोना भाइरसको उच्च जोखिमबाट बच्न र संक्रमण फैलिन नदिनका लागि ढुवानीका सवारी चालक र सहचालकहरुलाई माक्स प्रदान गरिएको छ । पश्चिमाञ्चल यातायात व्यवसायी समिति बुटवल र लुम्बिनीे ट्रक यातायात व्यवसायी संघको सम्युक्त टोलीले बुटवल देखि भारतिय सीमानाका वेलहियासम्म स्थलगत अनुगमन गदै चालक र सहचालकलाई अनिवार्य माक्स लगाउन र सुरक्षित तवरले सवारी चलाउनका लागि…