बलेवा । बागलुङ बजारमा बस्ने राजु हमाल लकडाउन शुरु भएपछि घर फर्किनुभयो । बागलुङ नगरपालिका–१२ काउलेमा रहेको घरमा उहाँ १० वर्षयता यतिका धेरै समय बस्ने गरी गएको यो पहिलोपटक हो । घर छोडेर बजारमा बस्न थालेपछि उहाँको घरछेउको बारी कोतर्ने कोही थिएनन् । न त घरमा खेती गरेर खानसक्ने कोही बस्थे । राजु बजार झरेसँगै…