११ मंसिर २०८१, मंगलबार | November 26, 2024

चीनको कान्सु प्रान्त सरकारको राहत प्रदेश ५ सरकारलाई हस्तान्तरण

बुटवल । चिनिया सरकार अन्तर्गत कान्सु प्रान्त सरकारले कोभिड १९ का बिरुद्ध संघर्ष गरिरहेको नेपाल सरकार अन्तर्गत प्रदेश ५ सरकारलाई बिभिन्न राहत सामाग्री पठाएको छ । कान्सु प्रान्तले पठाएको स्वास्थ्य समाग्री बोकेर कान्तु प्रान्त सरकारका प्रतिनिधि तथा चिनिया उपल्लो सदनका पुर्व सदस्य होङ हङ बुटवल पुग्नु भएको छ । प्रदेश सरकारको सामाजिक बिकास मन्त्रालयमा आज…