कोरोना भाइरसबाट बच्न भन्दै अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले व्यापक मार्केटिङ गरिरहेको औषधी हाइड्रोक्सीक्लोरिक्वाइन घातक रहेको वैज्ञानिक अनुसन्धानले देखाएको छ । मलेरिया र बाथ रोग निदानका लागि चिकित्सकहरुले रिफर गर्ने यो औषधीलाई राष्ट्रपति ट्रम्पले कोरोना रोक्नसक्ने प्रभावशाली औषधी भन्दै व्यापक प्रचार गरिरहेका छन् । उनले यो औषधी आफु पनि सेवन गरेको बताएका छन् । तर, विज्ञान…