१२ मंसिर २०८१, बुधबार | November 28, 2024

प्रदेश ५ को नामाकरण र राजधानी कोभिड-१९ नियन्त्रण पछि

बुटवल । प्रदेश नम्बर ५ ले फेरी पनि चालु प्रदेशसभा अधिवेशनबाट नाम र स्थायी राजधानी नपाउने भएको छ । प्रदेशसभाको बैठकमा सरकारको निति तथा कार्यक्रम प्रस्तुत गर्दै प्रदेश प्रमुख धर्मनाथ यादवले कोरोना भाइरस संक्रमणको महामारी नियन्त्रण भएपछि मात्रै प्रदेशको स्थायी राजधानी र नामाकरण टुंगो लगाइने बताउनु भएपछि नामारण र राजधानीको समय सरेको हो । आर्थिक…