१३ मंसिर २०८१, बिहिबार | November 28, 2024

कोरोना बिशेष अस्पताल बुटवलबाट ४ जना डिस्चार्ज

बुटवल । कोरोना भाइरसका संक्रमितहरुको संख्या थपिएसंगै प्रदेश नम्बर ५ का आइसोलेसन अस्पतालबाट संक्रमितहरु निको भएर पनि जान थालेका छन् । बुटवल धागो कारखानास्थित कोरोना विशेष अस्पतालबाट सुरुभएको निकोहुने सृङ्खला नेपालगन्ज, दाङ हुंदै आज कोरोना बिषेश अस्पताल बुटवलबाट थप ४ जनाले कोरोना भाइरसलाई जितेर घर फर्किएका छन् । लुम्बिनी प्रादेशीक अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डाक्टर राजेन्द्र…