एजेन्सी । अमेरिकामा एक अश्वेत नागरिकलाई गोरा पुलिस अफिसरले गिरफ्तार गरेर घाँटी अठ्याउँदै निर्ममतापूर्व हत्या गरेपछि निरन्तर हिंसा भड्किँदो छ । अश्वेत नागरिक जर्ज फ्लयडको हत्याको विरोधमा गरिएको प्रर्दशनले हिंस्रक रुप लिएको हो । हिंसाका कारण दर्जनौं शहरमा आगजनी र लुटपाट मचिचएको छ । फ्लयडको मृत्युपछि मिनोपोलिसबाट सुरु भएको प्रदर्शन अमेरिकाका थुप्रै शहरहरुमा फैलिएको छ…