१३ मंसिर २०८१, बिहिबार | November 28, 2024

राजपा र समाजवादी पार्टीबाट संविधान संशोधन विधेयक दर्ता

काठमाडौं । मधेशमा मुख्य राजनीतिक गतिविधि गर्ने दुई दल राष्ट्रिय जनता पार्टी र समाजवादी पार्टी नेपालले संविधान संशोधन विधेयक दर्ता गराएका छन् । सरकारले दर्ता गराएको विधेयकमा आफुहरुको माग सम्बोधन नभएको भन्दै आलोचना गरेका दुई दलले आज संसदमा संयुक्त रुपमा अलग्गै गैरसरकारी विधेयकको रुपमा नेपालको संविधान दोस्रो संशोधन विधेयक दर्ता गराएका हुन् । राजपा नेपालका…