१४ मंसिर २०८१, शुक्रबार | November 29, 2024

प्रदेश ५ मा ५६ संक्रमित २४ घण्टादेखि क्वारेन्टाइनमा, ९६५ संक्रमित हुंदा ४ जनाको मृत्यु

बुटवल । प्रदेश नम्बर ५ को ३ वटा प्रयोगशालामा परिक्षणका लागि संकलन गरिएको २० हजार ४ सय ३६ स्वाव परिक्षणबाट ९सय ६५ जनामा कोरोना पुष्टी भएको छ । अहिले सम्म परिक्षण गरिएको नमुनामा १४ हजार ७ सय १८ जनाको रिपोर्ट नेगेटिभ आएको छ । प्रदेश ५ मा ४ हजार ७ सय ५३ जनाको रिपोर्ट आउन…