७ मंसिर २०८१, शुक्रबार | November 22, 2024

राष्ट्रिय पुस्तकालय दिवस : सहज छैन–‘पुस्तौँ पुस्ताका लागि पुस्तकालय’ अभियान

काठमाडौं “पुस्तकालयको खोजी गर्नुभन्दा रमाइलो केही छैन ।” बेलायती कवि वाल्टर सभेज ल्याण्डरले भने झैँ आफूले पढ्न चाहेको पुस्तकको प्यास मेट्नका लागि पुस्तकालयमा धाउनुको बेग्लै आनन्द हुन्छ । परम्परागत आधारमा हेर्दा पुस्तकालय ज्ञान प्राप्तिको एक साझा घर हो, जहाँ कुनै भेद्भाव हुँदैन । त्यहाँका लागि सबै पाठक बराबर हुन्छन् । इतिहासलाई संरक्षण र सम्बद्र्धन गर्ने…