लन्डन । कोरोना भाइरस (कोभिड १९) संक्रमण चपेटामा संसार परेको बेला सामान्य ज्वरो अनि निरन्तर खोकी लागेपछि उनको मन अशान्त हुन पुग्यो । एक सातासम्म औषधि खाँदा पनि खोकीले निको हुने छाँटकाँट नदेखाएपछि निमोनियाँ वा कोरोना भाइरस संक्रमण भएर कतै छातीमा इन्फेक्सन पो हुन्छ कि भन्ने डरले पद्म राणाले एम्बुलेन्सलाई खवर गरे । खवर गरेको…