८ मंसिर २०८१, शनिबार | November 23, 2024

पिसिआर रिपोर्ट नआउँदा छोराले बाबुको किरिया गर्न पाएनन्

सल्यान । सल्यान जिल्लामा स्वाब सङ्कलन गरेको नौ दिन बितिसक्दा पनि पिसिआर रिपोर्ट नआएपछि एक छोराले आफ्ना बाबुको किरिया गर्न घर जान वञ्चित हुनुपरेको छ । बनगाड कुपिण्डे नपा वडा नं ६ डुरखोलाका यादव विक र नोखराज विकले घरमा बुवाको मृत्यु हुँदा पनि रिपोर्ट नआएपछि घर जान पाउनुभएको छैन । नगरपालिकाले प्रभावकर मावि देवस्थलको क्वारेन्टिनमा…