बुटवल । १२ औं ‘दीप गायन तारा’ प्रतियोगिताको पहिलो र दोस्रो अडिशन राउण्ड सम्पन्न भएको छ । बुटवलमा मावि तहका विद्यार्थीको गायन विधामा रहेको अन्तरनिहित प्रतिभालाई बाहिर निकाल्नका लागि आयोजित प्रतियोगिताको पहिलो र दोस्रो अडिशन राउण्ड सम्पन्न भएको हो । बुटवल-८ सुख्खानगरमा रहेको दीप बोर्डिङ हाइ स्कुलको आयोजनामा भएको प्रतियोगितामा पहिलो र दोस्रो अडिशनबाट २०…