२४ चैत्र २०८१, आइतबार | April 6, 2025

नेपाल अन्तरराष्ट्रिय चलचित्र महोत्सव भाेलीदेखि

काठमाडौं । नेपाल अन्तरराष्ट्रिय चलचित्र महोत्सव (निफ) को आठौँ संस्करण चैत ७ (भाेली)देखि ११ गतेसम्म काठमाडौंमा आयोजना हुने भएको छ । नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानको आयोजनामा हुने महोत्सवमा ४० देशका ८७ वटा चलचित्र छनोट भएको महोत्सव अध्यक्ष केपी पाठकले जानकारी दिए । ‘विश्वभरिका कथाहरुको उत्सव, नेपाल अन्तरराष्ट्रिय चलचित्र महोत्सव’ नाराका साथ आयोजना हुने आठौँ…