८ मंसिर २०८१, शनिबार | November 23, 2024

दिदीबहिनीको माया हो फिल्म ‘उपहार’

काठमाडौं । अपार्टमेन्टको कथाबाट सुरू हुन्छ, चलचित्र उपहार । संर्घषका दिनमा अपार्टमेन्टमा बस्न गाह्रो छ । कुनै न कुनै उपाय अनिवार्य छ । सहरमा रहर छन्, महल छन् । सहरमा घर नजिक नजिक छन्, गाउँमा घर टाढा छन् । तर, माया गाढा छ । रेखा थापा बसेको अपार्टमेन्ट आाइपुग्छन्, बेनिशा हमाल र पूजा शर्मा । अभिभावकत्व…