काठमाडौ । धादिङका हिमेश पन्त पहिलो कमेडी च्याम्पियन बनेका छन् । धादिङको थाक्रेमा जन्मिएका हिमेश कान्तिपुर टेलिभिजनबाट प्रशारित रियालिटि शो कमेडी च्याम्पियनको च्याम्पियन बनेका हुन् । नेपालमा पहिलो पटक आयोजना भएको कमेडी च्याम्पियनमा उपाधिका लागि इटहरीका सुमन कोइराला, रोल्पाका खड्गबहादुर पुन मगर (खबपु चञ्चल) र धादिङका हिमेश पन्त टप तीनमा पुगेका थिए । धादिङका हिमेश…