काठमाडौं । नेपालको चर्चित गायन रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’ सिजन ३ को उपाधि किरण गजमेरले जितेका छन् । शनिबार राति भएको ग्राण्ड फिनालेमा सर्वाधिक भोट प्राप्त गरेर किरण ‘द भ्वाइस अफ नेपाल’ सिजन ३ को च्याम्पियन घोषित भएका हुन् । कोच प्रमोद खरेलको टिमबाट अन्तिम चारमा पुगेका किरणले टिम दीप श्रेष्ठबाट दार्जलिङका आर्यन…