बुटवल । बुटवलमा सञ्चालन भईरहेको औद्योगिक व्यापार मेला बुटवल २०८१ मा आयोजना गरिएको विद्यालय स्तरीय लोकदोहोरी गित प्रतियोगितामा बुटवलको कालिका मावन ज्ञान माध्यमिक विद्यालयको समुह प्रथम भएको छ । आईतबार भएको फाईनल प्रतिस्पर्धामा जगन्नाथ माध्यमिक विद्यालय सुनवलको समुहलाई पछि पार्दै कालिका मानव ज्ञानको समुह प्रथम भएको हो । त्यसैगरी जगन्नाथ माध्यमिक विद्यालय विद्यालय द्वितीय भएको…