नेपालगन्ज । नेपालगन्जमा पहिलो पटक राष्ट्रिय स्तरको कल्चर फेस्टिवल हुने भएको छ । अन्तरालको आयोजना र व्यवस्थापनमा हुने फेस्टिवलमा नेपाली मौलिक कला संस्कृति, गीत संगीत , नाच, लोकबाजा, भेषभुषा, खाना, भाषा र हस्तकलाको प्रवर्धन तथा प्रचार प्रसार गरिने बताइएको छ । सुदुर पश्चिमको डेउडा नृत्य र गीत देखि पुर्वी नेपालको लिम्बु संस्कृतिमा आधारित च्याब्रुङ्ग नाच…