१९ मंसिर २०८१, बुधबार | December 5, 2024

पूर्वपश्चिम रेलमार्गमा लगानी गर्न रुसलाई मन्त्री नेम्वाङको आग्रह

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात एवम शहरी विकास मन्त्री वसन्तकुमार नेम्वाङले पूर्वपश्चिम विद्युतीय रेलमार्गमा लगानी गर्न रुसी महासंघलाई आग्रह गरेका छन् । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा नेपालका लागि रुसी महासंघका राजदुत एलेक्सी नोभिकोभसँगको भेटमा मन्त्री नेम्वाङले पूर्वपश्चिम विद्युतीय रेलमार्गको इनरुवा–बद्र्रिवास खण्डमा लगानीका लागि आग्रह गरेका हुन् । त्यस्तै करिब साढे चार अर्ब लगानी…