काठमाडौं। नेपाल संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणालीमा प्रवेश गरेपछि राष्ट्राध्यक्षको हैसियतमा पहिलोपटक राष्ट्रपति विद्यादेवी भण्डारीले चैत ९ र १० गते बंगलादेशको राजकीय भ्रमण गर्दैछिन्। नेपालको कूटनीतिक दायरालाई फराकिलो बनाउन तथा दुई देशबीचको राजनीतिक, सांस्कृतिक, आर्थिक एवं जनस्तरको सम्बन्धलाई अझ प्रगाढ बनाउन भ्रमण फलदायी हुने अपेक्षा गरिएको छ। भ्रमणको दूरगामी प्रभाव आपसी सहकार्य, साझेदारी र सहयोग…