९ मंसिर २०८१, आइतबार | November 24, 2024

नेपाल-भारत परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोग बैठक नयाँ दिल्लीमा

काठमाडौं । नेपाल र भारतका परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको बैठक जारी छ । भारतको राजधानी नयाँ दिल्लीस्थित हैदराबाद हाउसमा आयोगको छैठौं बैठक बसेको हो । बैठकमा बैठकमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र भारतीय पक्षको नेतृत्व विदेशमन्त्री एस जयशंकरले गरेका छन् । नेपाली प्रतिनिधिमण्डमा परराष्ट्रसचिव भरतराज पौड्याल, स्वास्थ्य सचिव लक्ष्मण अर्याललगायतका पदाधिकारी पनि छन् ।…