काठमाडौं । छिमेकी मित्रराष्ट्र चीनले नेपाललाई फेरि कोरोना भाइरस विरुद्धको खोप अनुदान दिने घोषणा गरेको छ । नेपालका लागि चिनियाँ राजदूत हौउ यान्छीले आज स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठलाई भेट गरी चीन सरकारले नेपाललाई १० लाख डोज सिनोभ्याक खोप उपलब्ध गराउने निर्णय गरेको जानकारी गराएकी हुन् । नेपालमा कोरोना भाइरसको संभावित तेस्रो लहरलाई रोक्नका लागि समेत…