३ माघ २०८१, बिहिबार | January 16, 2025

महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्जको छात्राबास भवनलाई पूर्णता दिन नगर प्रमुखले गरे भारत सरकारसँग आग्रह

नेपालगन्ज । महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्ज अलपत्र अवस्थामा रहेको छात्राबास र डिग्री भवनलाई पूर्णता दिने विषयमा नेपालगन्ज उप–महानगरपालिकाका प्रमुख प्रशान्त विष्टले सक्रियता देखाएपछि सो सम्बन्धमा भारतीय राजदुताबासले चासो देखाएको छ । नगर प्रमुख विष्टकै पहलमा भारतीय राजदुतावासका शाखा अधिकृत चन्द्रप्रकाश नेतृत्वको टोलीले बिहिवार अलपत्र अवस्थामा रहेको छात्राबास र क्याम्पसका जीर्ण भवनको स्थलगत अनूगमन गरि जानकारी…