१० मंसिर २०८१, सोमबार | November 25, 2024

नेपाल र चीनबीच अन्तरसंसदीय सहयोगसम्बन्धी ६ बुँदे सम्झौतापत्रमा हस्ताक्षर

काठमाडौं । नेपालको सङ्घीय संसद्को प्रतिनिधिसभा तथा जनवादी गणतन्त्र चीनको राष्ट्रिय जनकंग्रेस (नेशनल पिपुल्स कंग्रेस) बीच अन्तरसंसदीय सहयोगसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ । सभामुख अग्निप्रसाद सापकोटा र नेपालको औपचारिक भ्रमणमा रहेका चीनका राष्ट्रिय जनकंग्रेस, स्थायी समितिका अध्यक्ष ली चाङ्सु बीच द्विपक्षीय वार्तामा भएको सहमतिको आधारमा आज छ बुँदे सम्झौतापत्रमा हस्ताक्षर भएको सङ्घीय संसद् सचिवालयका प्रवक्ता…