१७ चैत्र २०८१, आइतबार | March 30, 2025

नेपाल-चीन कूटनीतिक सम्बन्धका ७० वर्ष : सिचुआन-नेपाल व्यापार आदानप्रदान महिना सुरु

काठमाडौं । चीन–नेपाल कूटनीतिक सम्बन्धको ७० औँ वार्षिकोत्सवका सन्दर्भमा सिचुआन–नेपाल संस्कृति, पर्यटन, अर्थतन्त्र र व्यापार आदानप्रदान महिनाको सिचुआन शृङ्खला चीनको छेन्दुमा प्रारम्भ भएको छ । सिचुआन प्रान्तीय सरकारको विदेश मामिला कार्यालय र छेन्दुस्थित नेपालको महावाणिज्य दूतावासले संयुक्त रूपमा सिचुआन प्रान्तको राजधानी छेन्दुमा गत शुक्रबार व्यापार आदानप्रदान सिचुआन शृङ्खला प्रारम्भ भएको हो । त्यसअवसरमा सिचुआन प्रान्तको…