पंचायतका विरोध गर्दा होस् वा गणतन्त्रका लागि लड्डा नेपालका कम्युनिष्टहरुले धर्मलाई सधैं अफिमको दर्जा दिए । धर्म अफिम जस्तै नशा हो भनेर कार्यकर्तालाई प्रशिक्षण दिए । राज्य कुनै एक धर्मको हुँदैन भन्दै राज्यलाई धर्म निरपेक्ष बनाउनु पर्ने नारा पनि कम्युनिष्टहरुले नै सारे । कम्युनिष्ट नेताहरुको धर्म प्रतिको तर्कपूर्ण भनाईहरुबाट आकर्षित भएर धेरै युवाहरु कम्युनिष्ट पार्टीमा…