बुटवल । सत्ता गठबन्धनबाट रुपन्देही २ मा प्रतिनिधिसभा र प्रदेशसभामा उम्मेदवारी दिएका २ जना विरुद्ध उजुरी दर्ता भएको छ । दुबै जना बिरुद्ध बैंकिङ कसुर अन्तर्गत कालो सूचीमा नाम चढेको भन्दै उम्मेदवारी खारेजीको माग सहितको उजुरी परेको जिल्ला निर्वाचन कार्यालय रुपन्देहीले जनाएको छ । रुपन्देही २ बाट प्रतिनिधिसभामा सत्ता गठबन्धनबाट उम्मेदवार भएका राजु गुरुङ र…