१६ कार्तिक २०८१, शुक्रबार | November 1, 2024

पालिकामा पाएको धोकाले ढुक्क छैन गठबन्धन

सुर्खेत । सत्ता गठबन्धन भित्रका दलले कर्णाली प्रदेशका १० जिल्लामा केन्द्रीय सहमति अनुसार भागबण्डा मिलाए पनि स्थानीय तहको चुनावमा भएको धोकाले ढुंक नभएको पाइएको छ । पालिकामा पाएको धोकाले ढुंक छैन गठबन्धन एकले अर्कालाई दोषी देखाउँदै पन्छिएका सत्ता गठबन्धन भित्रका दल धोका हुने डरले सशंकित भएका छन् । सत्ता गठबन्धनसहित प्रमुख प्रतिपक्ष नेकपा एमालेका गरी…