२१ कार्तिक २०८१, बुधबार | November 6, 2024

को हुन् एमाले महासचिव शंकर पोखरेल हराउने रेखा शर्मा ?

बुटवल । मुलुकको राजनीतिमा परिपक्व र सशक्त भूमिका खेल्दै आएकी रेखा शर्मा तेस्रोपटक सङ्घीय संसद्मा प्रवेश गरेकी छन् । नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेललाई प्रतिनिधिसभा सदस्य निर्वाचनमा पराजित गरी उनी सदन प्रवेश गरेकी हुन् । दाङ क्षेत्र नं २ को प्रतिनिधिसभा सदस्यमा गठबन्धनका तर्फबाट नेकपा (माओवादी केन्द्र)की उम्मेदवार शर्मा २६ हजार आठ सय ७७ मत…