रुपन्देही । रुपन्देही क्षेत्र नम्बर ३ को मतगणनामा राप्रपा नेता दिपक बोहराले अग्रता लिएपछि कांग्रेसका प्रतिनिधिले गणना कार्यमा अवरोध सृजना गरेका छन् । एमाले, राप्रपा र जसपाका तर्फबाट उम्मेदवार रहेका बोहरा कांग्रेस, माओवादि, एकिकृत समाजवादि, लोसपाको उम्मेद्वार तथा वर्तमान गृहमन्त्री बालकृष्ण खाण भन्दा ३६९ मतले अग्रता लिएपछि कांग्रेस प्रतिनिधिले विवाद सृजना गरेको एमाले नगर अध्यक्ष…