६ मंसिर २०८१, बिहिबार | November 21, 2024

‘कान नजिककाे मस्तिष्क विकास भएपछि बाँदरहरू मान्छेमा परिवर्तन’

सिडनी । करिब डेढ करोड वर्षअघि बाँदरको मस्तिष्कमा यस्ता परिवर्तन आउन थालेका थिए, जसका कारण उनीहरुको मस्तिष्कले मानिसजस्तै काम गर्न थाल्यो । यी परिवर्तनहरूका कारण उसले आफूलाई ढाल्यो र जमिनमा धेरै समय बिताउन थाल्यो । ३ करोड ६० लाख वर्ष पुरानो खोपडीको अवशेषसँग हालको बाँदरको मस्तिष्कसँग तुलना गरेपछि वैज्ञानिकहरूले यो पत्ता लगाएका हुन् । अष्ट्रेलियन…