काठमाडौं । मन्त्री पदबाट राजीनामा दिने विषयमा रास्वपा भित्र फरक फरक धारणा सार्वजनिक भएको छ । रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले आजै राजीनामा दिने बताएपनि अहिले रास्वपाका नेताहरु प्धानमन्त्री प्रचण्डसँग छलफलमा जुटेका छन् । छलफलमा रहेका नेताहरुले भने प्रधानमन्त्रीसँगको छलफल पछि मात्र राजीनामा दिने नदिने टुँगोमा पुगिने बताएका छन् । यद्देपी प्रधानमन्त्री निवास बालुवाटार पुगेका…