काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का उपमहासचिव वर्षमान पुनले नयाँ सत्ता गठबन्धनका दुई ठूला दल नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले बदनियतपूर्ण ढङ्गले संविधान संशोधनको विषय उठाएको आरोप लगाएकाछन् । प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले मागेको विश्वासको मतको विपक्षमा आफ्नो दल रहेको धारणा राख्दै पुनले कुनै ठूला काण्ड ढाकछोप गर्न संविधान…