१२ बैशाख २०८२, शुक्रबार | April 26, 2025

राप्रपाले वैशाख ७ गते निषेधित क्षेत्रमा प्रदर्शन गर्ने

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले निषेधित क्षेत्रमा प्रदर्शन गर्ने भएको छ। बिहीबार बसेको कार्यसम्पादन समितिको बैठकले वैशाख ७ गते निषेधित क्षेत्रमा प्रदर्शन गर्ने निर्णय गरेको हो । सरकारले निषेधित क्षेत्र तोक्दै मौलिक अधिकारलाई संकुचित बनाउँदै लगेका कारण त्यसविरुद्ध निषेधित क्षेत्रमै प्रदर्शन गर्ने निर्णय गरेको अध्यक्ष राजेन्द्र लिङ्देनले बताए । बैठकले वैशाख ९ गते ७७…