२७ पुस २०८१, शनिबार | January 11, 2025

सहकारी छानबिनसम्बन्धी संसदीय समितिको प्रतिवेदन सार्वजनिक (पूर्णपाठसहित)

काठमाडौं । सहकारीको बचत अपचलनको छानबिन गर्न बनेको संसदीय विशेष छानविन समितिको प्रतिवेदन सार्वजनिक भएको छ । सूर्य थापा नेतृत्वमा रहेको समितिले पूर्ण प्रतिवेदन शुक्रबार संसद सचिवालयको वेवसाइटमार्फत सार्वजनिक गरिएको हो । सार्वजनिक प्रतिवेदनमा सहकारी प्रकरणमा २९ जना फरारको सूचीमा रहेको संसदीय छानबिन विशेष समितिले जनाएको छ । समितिले तयार पारेको प्रतिवेदनमा जीबी राईसहित २९…