३१ चैत्र २०८१, आइतबार | April 13, 2025

सचिवालय बैठकअघि प्रधानमन्त्री र राष्ट्रपतिबीच किन भयो भेट ?

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति विद्यादेवै भण्डारीसँग भेट गर्नुभएको छ । पार्टीभित्रको विवाद उत्कर्षमा पुगेका बेला प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई राष्ट्रपति निवासमा पुगेर भेट गर्नुभएको हो । प्रधानमन्त्री ओली साढे ४ बजे शितल निबास पुग्नुभएको थियो । भेटमा पार्टीभित्रको समस्याबारे छलफल भएको अनुमान गरिएको छ । राष्ट्रपति भण्डारीले नेकपाभित्रको विवादको…