१३ बैशाख २०८२, शनिबार | April 26, 2025

लिम्पियाधुरा–कालापानी क्षेत्र समेटिएको नेपालको नयाँ नक्शा सार्वजनिक

काठमाडौं । सरकारले नेपालको नयाँ राजनीतिक नक्सा सार्वजनिक गरेको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले बुधबार दिउँसो आयोजित पत्रकार सम्मेलनमा नयाँ नक्शा सार्वजनिक गर्नुभएको हो । नयाँ नक्शाले भारतले अतिक्रमण गरेको नेपालको पश्चिमी सीमामा कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्रलाई समेटेको छ । नयाँ नक्साअनुसार नेपालको कुल क्षेत्रफल १ लाख ४७…