२९ मंसिर २०८२, सोमबार | December 15, 2025

एमाले वरिष्ठ नेता नेपालद्वारा अध्यक्ष ओलीलाई नै १३ बुँदे प्रतिप्रश्न (पत्रसहित)

काठमाडौं । नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले पार्टी अनुशासनको बिषय उठान गर्दै ३ दिन भित्र स्पष्टीकरण पेश गर्न भने पनि एमाले वरिष्ठ नेता माधवकुमार नेपालले भने स्पष्टिकरण दिन अस्वीकार गर्दै पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई स्पष्ट पार्न प्रतिप्रश्न तेर्साएका छन् । नेता नेपालले पार्टीले सोधेको स्पष्टीकरणको जवाफ दिन अस्वीकार गर्दै स्पष्ट पार्नुहुन भन्दै अध्यक्ष ओलीलाई…